१० पुस २०८२, बिहिबार | December 26, 2025

कमल थापाले भने- ‘राष्ट्रपति महोदय, प्रधानमन्त्रीका लागि परेका दुवै दाबी खारेज गरी चुनाव घोषणा होस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् । शुक्रबार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका हुन् । उनले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा आज परेका दुवै दाबी किर्ते…