५ पुस २०८२, शनिबार | December 20, 2025

पार्टीका उम्मेदवार विरुद्ध मतदान गर्नु भर्त्सनायोग्य भएको एमालेको निस्कर्ष

काठमाडौं । नेकपा एमालेले पार्टीको उम्मेदवारको पक्षमा मत नदिनुलाई गम्भीर भएको निस्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीका उम्मेदवारको पक्षमा मत नदिई विपक्षमा मतदान गर्नुलाई पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको ठहर गरेको हो । बैठकले आधिकारिक उम्मेदवार विरुद्ध मतदान गर्ने कार्यको भर्त्सना गरेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन…