११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई यथाशिघ्र उद्दार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका  नागरिकलाई छिट्टै उद्धार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई यथाशिघ्र सकुशल उद्दार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित…