काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहितको नेताहरुलाई कडा कारवाही गरिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अपराध गरेको बताउँदै नेपाल सहितका नेताहरुले कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा…