१ पुस २०८२, मंगलबार | December 16, 2025

गुट भेला गर्ने र सहभागी हुनेलाई कारवाही गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं । नेकपा एमालेको संसदीय दलले गुटगत भेला गर्ने र सहभागी हुनेहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्ने र सहभागी हुनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले गुट भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाउने भएको छ । दलका नेता…