१ पुस २०८२, मंगलबार | December 16, 2025

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतको फैसलाले साविकको नेकपा खारेज भएपछि पूर्ववत पार्टीको रुपमा माओवादी केन्द्रको पहिलो बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री ओलीलाई समर्थन फिर्ता लिने कि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा विजयी बनेका एमाले…