११ पुस २०८२, शुक्रबार | December 26, 2025

अब ओलीसँग फर्किने सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अव ओली नेतृत्वको एमालेमा फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । माधव पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता एमाले पार्टी विभाजनतिर पुगेको बताए । नेपालले देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको…