११ पुस २०८२, शुक्रबार | December 26, 2025

एमाले माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै पूर्ववत पार्टी खोल्न बाध्य बनाएपछि नेकपा एमालेमा चरम अन्तर्संघर्ष देखिएको छ । एमालेमा प्रष्टसँग देखिएका दुई समुह ओली पक्ष र माधव झनाथ पक्षबीचको अन्तर्संघर्षले पार्टीलाई फेरि एकपटक साविकको नेकपाको अवस्थामा जस्तै पुर्याएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय गर्दै आफु…