पोखरा । गृहमन्त्री एवम् ओली नेकपाका नेता रामबहादु थापाले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टीमा फर्किन आग्रह गरेका छन् । पोखरामा ओली पक्षीय कार्यकर्ता भेलाललाई सम्बोधन गर्दै नेता गृहमन्त्री थापाले प्रचण्ड नेपाललाई पार्टी एकता जोगाउने अन्तिम अवसर भएको बताउँदै अविश्वासको प्रस्तावतिर नलाग्न सुझाव दिएका हुन् । अविश्वासको प्रस्ताव फिर्ता लिएर सच्चिएर भदौ २६ को…