काठमाडौं । प्रतिनिधिसभाको बैठक समयमा सुरु नभएको भन्दै संसदबाट बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आपुपक्षका सांसदहरुलाई आकस्मिक छलफलका लागि बालुवाटारमा बोलाएका छन् । सर्वोच्च अदालतको फैसला र संसदमा निभाउनुपर्ने भूमिकाका बिषयमा छलफल गर्न सांसदहरुलाई बोलाईएको ओलीले नियुक्त गरेका ओली पक्षको संसदीयदलका सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । सर्वोच्च अदालतले नेकपाको एकता प्रक्रियालाई नै अस्विकार…