१० पुस २०८२, बिहिबार | December 26, 2025

पूर्वएमाले र पूर्व माओवादी केन्द्र छुट्टिने प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको निर्णय

काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग अस्तित्व बनाएर जाने निर्णय गर्दै प्रचण्ड–नेपाल पक्षको स्थायी समितिको बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले अदालतको फैसलालाई तत्काल कार्यान्वयन गर्न छुट्टिएर राजनीतिमा जाने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्यूँताइदिएपछि तत्काल अदालतको फैसला…