बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका लुम्बिनी प्रदेश इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गतेको बुटवलको सभाले राष्ट्रलाई दिशा निर्देश गर्ने बताएका छन् । पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले बुटवलको सभाले जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने राष्ट्रलाई सुनाउन र देखाउन चाहेको बताए…