१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रचण्ड-नेपाल चुनाव नलडे बैद्यको पार्टीसँग मिले हुन्छ : उर्जामन्त्री रायमाझी

काठमाडौं । नेकपा ओली पक्षका नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल पक्षले ओली सरकार र ओली नेतृत्वको विरुद्ध बिग्रेको थ्री नट थ्री राईफल पड्काएको टिप्पणी गरेका छन् । नेकपाको ओली पक्षले आज बुटवलमा गरेको जनसभामा बोल्दै मन्त्री रायमाझीले विपक्षीले बिग्रेको थ्री नट थ्री राईफल पड्काउँदा प्रधानमन्त्रीले एके ४७ पड्काएर विपक्षीलाई सडकमा पु¥याईदिएको बताए । उनले…