८ बैशाख २०८३, मंगलबार | April 21, 2026

कांग्रेसको निस्कर्ष : कोरोनाको आतंक फैलाएर ओलीले सत्ता लम्ब्याउन खोजे

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको आतंक देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएको छ । बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा नलागेर जनतालाई आतंकित बनाउँदै सत्ता लम्ब्याउने षड्यन्त्र गरेको निस्कर्ष निकालेको हो । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोनाको आडमा आफ्नो…