६ बैशाख २०८३, आइतबार | April 19, 2026

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच आज पनि भेटवार्ता हुँदै, विवाद समाधान कार्यदलले पूर्णता पाउने

काठमाडौं । नेकपा एमालेको सांगठानिक संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा पु¥याउनका लागि बन्ने भनिएको कार्यदलको बिषय टुङ्ग्याउन आज पनि प्रधानमन्त्री केपी ओली र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ । एमालेभित्रको विवाद समाधान गर्ने मुख्य एजेण्डा बनाईएको कार्यदलका सदस्यहरुको टुङ्गो लगाउन अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुने भएको हो । गत…