३ पुस २०८२, बिहिबार | December 18, 2025

वामदेवले सुरु गरे नेकपा एकता राष्ट्रिय अभियान, पार्टी एकता विरोधी गतिविधिमा सामेल नहुन अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वाममदेव गौतमले नेकपालाई विभाजन नगर्न अपील गरेका छन् । उपाध्यक्ष गौतमले पार्टीलाई विभाजनबाट रोक्न नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन अपिल गरेका हुन् ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’को संयोजकको रुपमा शनिबार विज्ञप्ति प्रकाशित गर्दै गौतमले देशभरका नेता कार्यकर्तालाई विभाजनकारी अभियानमा सामेल नहुन र विभाजनतिर ढल्केका साथीहरुलाई…