१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा विवादको प्रभाव संवैधानिक परिषदमा, प्रधानमन्त्रीले बोलाएको बैठकमा सभामुख अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले हिजै बैठकमा अनुपस्थित हुने जनाएका थिए । तर, सत्तारुढ नेकपाभित्रको अन्तसंघर्षका कारण सभामुख सापकोटाा समेत अनुपस्थित भएपछि परिषद् बैठक प्रभावित भएको छ । दुई सदस्य अनुपस्थित भएपछि गणपुरक संख्याको अभावमा बैठक स्थगित…