२९ चैत्र २०८२, आइतबार | April 13, 2026

सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने ओली नेकपाको निर्णय

काठमाडौं । ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालुवाटारमा आज बसेको ओली पक्षको स्थायी कमिटी बैठकले अदालतले तोकेको समयसीमा भित्रै संसदको बैठक बोलाउने निर्णय गरेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको बताए । ज्ञवालीले भने…