काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले सरकारले गरेका गलत क्रियाकलाप विरुद्ध संसद बैठक आह्वान गर्नुपर्ने बताएका छन् । नेता थापाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई मेन्सन गरी आज गरेको ट्वीटमा सरकार कर्तव्यच्युत बन्दै गएको भन्दै सच्चिन पर्ने बाध्य बनाउन संसद बैठक बोलाउनुपर्ने जिकिर गरेका छन् । थापाले संसदबाट भागेको…