बुटवल। प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने सरकारको प्रस्ताव प्रदेश सभामा पेश भए लगत्तै चर्किएको आन्दोलन बुटवलमा आज पनि जारी छ । फरकफरक सुरु गरिएको आन्दोलनमा रुपन्देहीका विभिन्न पालिका प्रमुखहरुले पनि नेतृत्व दिन थालेका छन् । बुटवलको प्रदर्शनमा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको छ । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे , बुटवल उपमहानगरपालिकाका उपमेयर गोमा…