३१ असार २०८३, बुधबार | July 15, 2026

पापडको चेतावनी : नागरिक सर्वोच्चता तथा विधिको शासन विपरित गतिविधि भए प्रतिरोध

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले जेनजी युवाहरूको माग संविधान वा व्यवस्थाभित्रबाटै पुरा गर्नुपर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई वर्तमान राष्ट्रिय संकटको निकास सम्बन्धमा ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्जालले नागरिक सर्वोच्चता तथा विधिको शासन विपरित कुनै गतिविधि भए प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ । सञ्जालले जेनजी युवाहरुको माग संवैधानिक संरचनाहरूको…