११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको छ । एमालेले अध्यक्ष ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । शनिबार बिहान ९ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ओलीको रिहाइका लागि कानुनी तथा राजनीतिक रूपमा सशक्त…