काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक बसिरहेको छ । बुधबार आज बिहान बसेको बैठकमा सहमति जुट्न नसकेपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । अहिले बसिरहेको बैठकमा मन्त्रालय भागवण्डा र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भैरहेको बताइएको छ । बैठकमा सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मन्त्रीलाई सपथ गराउने…