काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई संयमता अपनाउन आह्वान गरेका छन् । उनले प्रधानमन्त्रीले राजिनामा दिइसकेको परिस्थितमा संयमता अपनाउन नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सम्पत्ति जेनजीहरुकै भएको जनाउँदै संयमता अपनाउन आह्वान गरेका छन् । बालेनले सेना प्रमुखसँग वार्ता…