काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार काठमाडौ लगायत देशभर जेनजी पुस्ताको प्रदर्शनमा निर्मम दमन गर्न निर्देशन दिएका गृहमन्त्री लेखकले नैतिकताको आधार देखाउँदै राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् बैठकमै राजीनामा बुझाएका थिए । त्यसअघि गृहमन्त्री लेखकले आजै बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा राजीनामा दिने बताएका…