८ पुस २०८२, मंगलबार | December 23, 2025

नेता कार्यकर्तालाई प्रचण्डको आश्वासन – हाम्रो सरकार बनेपछि अवसर नै अवसर मिल्नेछ

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकट नपाएर असन्तुष्ट बनेका नेता कार्यकर्तालाई चुनावपछि उचित स्थान दिइने आश्वासन दिएका छन् । सत्ता गठबन्धनद्वारा विराटनगरमा शनिबार आयोथिजत संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावपछि गठबन्धनको सरकार बनेमा हाल टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्ताको अनुहार नै उज्यालो हुने दाबी गरेका छन्। प्रचण्डले बहुमतको…