४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै, नेपाल पक्ष बैठकमा नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने तय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले…