बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलिय गठबन्धन आबस्यकता रहेको बताउँदै आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले गठबन्धन रास्ट्रिय आवश्यकता बनेको र निरन्तरता नै रहने भन्दै स्थानीय तह निर्वाचनमा समाजवादी…