८ पुस २०८२, मंगलबार | December 23, 2025

भरतपुरमा रेणुलाई १० भोटले पछाडी पार्दै एमालेको अग्रता

चितवन । भरतपुर महानगरको मेयर पदको निर्वाचनमा वर्तमान नगरप्रमुख रेणु दाहाललाई १० मतले पछि पार्दे एमाले उम्मेदवारले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार भरतपुरमा ७७७७ मतगणना हुँदा एमालेका विजय सुबेदीले २८०६ मत पाएका छन् भने उनलाई पछ्याउँदै माओवादी केन्द्रकी रेणु दाहालले २७९६ मत प्राप्त गरेकी छन् । स्वतन्त्र भनिएका कांग्रेसका वागी जगन्नाथ पौडेलले…