१३ पुस २०८२, आइतबार | December 29, 2025

भरतपुर अपडेट : रेनुलाई उछिने विजयले

एमालेका उम्मेदवार विजय सुवेदीले लामो समयपछि माओवादी केन्द्रकी रेनु दाहाललाई उछिन्न सफल भएका छन् । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादीकी दाहालले २५४९ मत ल्याएकी छिन् । एमालेका सुवेदीले २५४९ मत ल्याउन सफल भएका छन् । झण्डै १५० मतको अन्तरलाई घटाउँदै सुवेदीले अहिले १९ मतले लिड गर्न सुरु गरेका छन् । उपमेयरमा भने कांग्रेसका…