२५ चैत्र २०८२, बुधबार | April 8, 2026

एशियन कंक्रिटोले पायो नेपाल गुणस्तर ‘एनएस’ चिन्ह

बुटवल ।  कंक्रिटजन्य वस्तु उत्पादन गर्ने एशियन कंक्रिटोले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। बुटवलमा बिहीबार पत्रकार सम्मेलन गर्दै कम्पनीले नेपाल गुणस्तरचिन्ह पाएको बताएको हो । नवलपरासीमा रहेको यस उद्योगले गत वैशाखमा नेपाल गुणस्तरचिन्ह पाएको जनाएको छ । कंक्रिटजन्य बस्तु उत्पादन गर्ने उद्योगहरुमा नेपाल गुणस्तर 'एनएस' चिन्ह  प्राप्त गर्ने एसियन कंक्रिटो पहिलो भएको कम्पनीका अध्यक्ष…