२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल सुपर लिग : पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी भिडदैं छन । यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ । त्यस्तै…