४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनी प्रदेश फूटबल संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अजित राज भण्डारी

बुटवल । लुम्बिनी प्रदेश फूटबल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन संगै अब प्रदेशमा खेलकुलका गतीविधीमा थप चलायमान हुनेआयोजकले बताएका छन । अखिल नेपाल फूटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमारले लुम्बिनी प्रदेश फूटबल संघमा नयाँ नेतृत्व सर्वसम्बत रुपमा चयन हुनुले…