२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

एसिसी प्रिमियर कप : दबाबमा नेपाल, गुमायो तेस्रो विकेट

काठमाडौं । एसिसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको छ । पाहुना टोली यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा तिन विकेट गुमाएको हो । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी रोहन मुस्तफाको बलमा एल्बीडब्लू धरापमा परे । ८ बलमा सामना गरेका भुर्तेलले १…