बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी रहेका बसन्त गौचन अहिले फुटबल विकासमा प्रशिक्षकको भूमिकामार्फत सक्रिय बनेका छन् । नेपालको यू-१६ र यू-२३ टोली हुँदै राष्ट्रिय टोलीसम्म प्रतिनिधित्व गरेका गौचनले खेल जीवनपछि पनि फुटबलमै योगदान दिने उद्देश्यसहित ग्रासरुट तहमा खेलाडी उत्पादन अभियानलाई निरन्तरता दिएका हुन् । विशेषगरी सन् १९९९ मा काठमाडौंमा सम्पन्न…