२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

तेस्रो तिलोतमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

बुटवल । तिलोतमा नगरपालिकाको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजनमा आयोजित तेस्रो वडा स्तरीय पुरुष भलिबल  प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । तिलोत्तमा-२ स्थित मणिमुकुन्द भलिबल क्लबको मैदानमा आयोजित प्रतियोगिताको पहिलो दिन वडा नम्बर २, ६, ७ र १० विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् । उद्घाटन खेलमा बडा नम्बर १० वडा नम्बर ९…