बुटवल । ग्रासरुट फुटबल विकास गर्ने उद्देश्यका साथ बुटवलमा आइतबारदेखी छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको स्वर्गीय अनुपम घलान, आदित्य बलम्पाखी, दिवस बाँनिया, प्रियन्स आचार्य, विकल रेग्मी र साइमन योन्जन स्मृति एन्फा यू-१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२ आइतबारदेखि देविनगरस्थित…