२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

मौरिसससँग नेपालले दुबै खेल दशरथ रंगशालामा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँगको दुबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुबै खेल दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुबै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौंमै संचालन गर्ने निर्णयमा…