१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युरोकप फुटबल : पोल्याण्ड पहिलो खेलमै स्लोभाकियासँग पराजित

काठमाडाैं । जारी युरोकप २०२० फुटबलमा पोल्याण्ड पहिलाे खेलमै पराजित भएकाे छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा समूह ‘ई’ अन्तर्गत साेमबार राति भएकाे खेलमा पोल्याण्ड स्लोभाकियासँग १-२ ले पराजित भएकाे हाे । १० खेलाडीमा सिमित पोल्याण्डविरुद्ध १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलबाट अग्रता लिएकाे थियाे । रोबर्ट म्याकले पेनाल्टी क्षेत्र भित्र गरेको प्रहार गोलरक्षक वोजचिएक…