२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल टेलिकम रुपन्देही सुपरलिग सुरु : गोलपार्क क्रिकेट क्लब विजयी

भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लबले बुटवल युथलाई ६६ रनले पारजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको गोलपार्कले ३९ ओभर चार बलमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । जसमा रिक्की पुनले ४५, बिनोद…