१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बार्सिलोनाका पूर्वकप्तान जाभिलाई कोरोना संक्रमण

काठमाडौं । नेपाललाई अति माया गर्ने, स्पेनका विश्वकप विजेता, बार्सीलोनाका पुर्वकप्तान जाभि हर्रनान्डेजलाई कोरोना संक्रमण भएको छ । हाल कतारी क्लव अल सादका प्रमुख प्रशिक्षक रहेका जाभिलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण स्थगित भएको कतारी लिग पुनःसंचालनमा आउन लागेकै दिन उनलाई संक्रमण पुष्टि भएको थियो । तर उनी खतरामुक्त छन्…