४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ । त्रिवि क्रिकेट मैदानमा आजको भएको दोस्रो टी २० प्रतियोतिामा टस जितेर वेस्ट इन्डिजले पहिले ब्याटिङ रोजेको थियो । वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए…