चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राखेकी हुन् । २९६८ मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो । दाहालले ११ सय ०५ प्राप्त गरेकी छन् । नेकपा एमालेका बिजय सुवेदीले १ हजार ७ मत प्राप्त गरेका छन् भने…