काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् । १४औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बनेका देउवाले गएराति ९ बजेतिर पौडेल निवास बोहोराटार पुगेर पौडेललाई भेट गरेका हुन् । पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन् । ‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति…