काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ११ बजेदेखि सुरु हुने भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयमै बैठकमा नपुगेपछि नेताहरुले कुरिरहेका छन् । बिहान ११ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठक पौने १२ बजेसम्म पनि पार्टी अध्यक्ष प्रचण्ड बत्तिसपुतलीको अनुपम पार्टी प्लेसमा नपुगेपछि बैठक सुरु हुन नसकेको एक नेताले बताए ।…