बुटवल । १३ वर्ष अघि हत्या आरोपमा जेल जीवन बिताएका सुजित बिकलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीका स्वकिय सचिव मनोनित गरिएकोमा थैव परिवारले आपत्ति जनाएका छन । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि थैवका परिवारले अदालतबाट हत्यामा संलग्न भएको ठहर गर्दै सजाँय पाएको ब्यक्तिलाई उच्च ओहदामा मनोनित गरिनु दुःखदायी भएको बताएका छन । सुटरका रुपमा…