७ पुस २०८२, सोमबार | December 22, 2025

माधव नेपाल जस्ता देशद्रोहीका लागि एमालेमा ठाउँ छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । एमाले काठमाडौं जिल्ला कमिटीको आज आयोजित बैठकमा बोल्दै उनले वामपन्थीको सरकार ढाल्न अग्रसर भएको आरोप लगाउँदै नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका हुन । अध्यक्ष ओलीले नेपालले आफ्नै पार्टीको वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकार…