काठमाडौं । आफ्ना सांसदहरुलाई आईतबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्दै सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ । संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको हो । सर्वोच्च अदालतको २८ असारको परमादेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४…