काठमाडौं । नेकपा एमालेको कार्यदल फेरि ब्युँतिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि निस्कृय बनेको कार्यदलको बैठक सिंहदरबारमा बसेको छ । कार्यदलमा पार्टीभित्रको विवाद समाधानका लागि संयुक्त मस्यौदा तयार गर्ने विषयमा छलफल भैरहेको छ । यसअघि गत बैशाख अन्तिम साता अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार…