काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बुधबार बस्दैछ । बैठकमा माधवकुमार नेपाल समुहका नेताहरुलाई पनि निम्ता पठाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेपाल पक्षका नेताहरुलाई बोलाइए पनि नेपालसहित ११ जना नेतालाई भने बोलाइएको छैन । नवौं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय कमिटी सदस्यहरुलाई निमन्त्रणा पठाइएको कार्यालय सचिव शेरबहादुर तामाङले बताएका…